२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओली बझाङको चैनपुरमा



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बझाङ पुगेका छन् । अध्यक्ष ओली नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्न बझाङ गएका हुन् ।

बझाङको सदरमुकाम चैनपुरको नयाँ बसपार्कमा गरिएको विशाल जनसभामा बझाङका १२ ओटै स्थानीय तहबाट कार्याकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नेकपा एमालेबाट निवार्चित भएर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका गाउँपालिकाका जनप्रतिनिधिसहित अन्य विभिन्न पार्टीमा रहेकाहरू एमाले प्रवेश गरेका छन् ।