२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी संसद् इमरान खानको प्रतिस्थापन चयन गर्दै



पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ
अ+ अ-

इस्लामाबाद । इमरान खान देशको इतिहासमा अविश्वासको मत गुमाउने पहिलो नेता बनेपछि नयाँ प्रधानमन्त्री चयन गर्नको लागि पाकिस्तानको संसद बैठक बस्न लागेको छ।

एक हप्ता लामो संवैधानिक सङ्कटपछि विपक्षी नेता शहबाज सरिफ प्रधानमन्त्री बन्ने बलियो सम्भावना छ ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई आफ्नो उम्मेदवारको रूपमा मनोनयन गरेको छ।

पीटीआईले यदि कुरैशी हारे भने संसद्का आफ्ना सदस्यहरूले सामूहिक राजीनामा दिने बताएको छ । पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिए भने सम्भावितरुपमा उनीहरूको सीटहरूका लागि तत्काल उप–चुनावको आवश्यकता सिर्जना गर्नेछ। एजेन्सी