२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन प्रतिनिधिले उठाएका प्रश्नको जबाफ दिने क्रम सुरु (लाईभ)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी नेतृत्वले पेश गरेको राजनीतिक र सांगठनिक प्रतिबेदन माथी समुहगत छलफल बाट उठेका प्रश्नहरुको जबाफ दिने क्रम सुरु भएको छ । महाधिवेशनमा मा विधान संशोधन प्रस्ताव पेश गर्नुभएका उपमहासचिव विष्णु पौडेलले जबाफ दिनु भएको छ ।

यसै गरी महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन  र अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको दिनु हुने छ ।  असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । 




भर्खरै