२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ महिना नपुग्दै मुलुक टाट पल्टियो – एमालेका तीन पूर्वअर्थमन्त्री (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक संकटबारे नेकपा एमालेले दृष्टिकोण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ ।

प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखेका हुन् ।

सरकारले मुलुकको अर्थतन्त्र तहसनहस पारेको र एमाले सरकारबाट बाहिरिएको ९ महिना नपुग्दै मुलुक टाट पल्टिने अवस्थामा पुगेको उनीहरुको आरोप छ ।

यस्तो छ पूर्णपाठ –

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/uml-statement-about-arthik-bikriti-2078-12-27-1.pdf” title=”uml statement about arthik bikriti-2078-12-27 (1)”]

 

 

 




भर्खरै