२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफमा नेपालको दोस्रो खेल, आज श्रीलंकाविरुद्ध मैदानमा उत्रँदै



अ+ अ-

काठमाडौं । साफ च्याम्पियनसिपको १३ औं संस्करण अन्तरगतको खेलमा आज नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दैछ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा आज ९ः४५ बजे सुरु हुनेछ । 

आयोजक माल्दिभ्सलाई पहिलो खेलमै हराएको नेपालले श्रीलंकालाई पनि हराउने दाउमा रहेको छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।

नेपाललाई पहिलो खेल माल्दिभ्सविरुद्धको खेलमा १(० गोल अन्तरको जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाललाई जित दिलाउन नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ । श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।