१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस गोरखा जिल्ला सभापतिमा न्यौपाने



अ+ अ-

गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मतिले चयन भएका छन् ।

सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियने । 

हाल जिल्ला सचिव रहेका न्यौंपानेसँग नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति रहेर काम गरेको अनुभव छ ,