१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो इन्धनको मूल्य



अ+ अ-

काठमाडौं।नेपाल आयल निगमले डिजेल, पेट्रोल  मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।यो सँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

यस्तै एलपी ग्यासको मूल्य पनि बढेको छ ।  यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।