१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो इतिहास लेख्न चाहन्थे बीपी (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेपाली राजनीतिमा सर्वाधिक उचो कद वनाउन सफल नेता बीपीलाई आफू जिति छदै कांग्रेसको इतिहास लेखि सक्ने चाहना थियो । राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाउनु भएका कांग्रेसको इतिहास लेख्न नपाउदै परलोक हुनु भयो । यस्तै धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो । (भिडियो सामग्री)