• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी ★   पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य ★   भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला ★   सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै ★   भूकम्पमा भत्केका सम्पदा पुन:निर्माण गर्दै ललितपुर महानगर ★   वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए ★   हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति ★   फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त ★   कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

न्युक्यासलको पोस्टमा टोटेनहमको पाँच गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले न्युक्यासल युनाईटेडलाई ५–१ गोलले पराजित गरेका हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन बेन डेभिस ४३, म्याट डोहर्टी ४८, सन हेउंग मिन ५४, एमर्सन रोयल ६३ र स्टेभन बर्जवीनले ८३ औं मिनेटमा गोल गरे । यता, ३९ औं मिनेटमा फावियन स्चारले न्युक्यासलका लागि एक गोल फर्काए ।

जितसँगै टोटेनहम तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले ३० खेलबाट ५४ अंक जोडेको छ । पराजित न्युक्यासल समान खेलबाट ३१ अंकसहित १५ औं स्थानमा छ ।