१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सहमहामन्त्री महतको टोली भारत जादै



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वमा एक टोली भारत जाने भएको छ । भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणमा बिहीवार महतको टोली नयाँ दिल्ली जाने भएका हुन्।

टोलीमा महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया रहनेछन्। चार दिने दिल्ली बसाईपछि कांग्रेस नेताहरु असोज २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक कांग्रेसले आफ्नो टोली भारत पठाउन लागेको हो। महतको टोलीले दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सम्बन्ध विस्तारमा कुराकानी हुने बताइएको छ।