१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश विदेश गठन भएको छैन, भ्रम छर्ने काम भयो : नारायणकाजी



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठले पार्टीको विदेश विभाग गठन नभएको जनाउनु भएको छ ।

पार्टीका नेता राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठन भएको समाचार सार्बजनिक भए लगत्तै सामाजिक सञ्जाल मार्फत श्रेष्ठले नेकपा ( मओवादी केन्द्र ) को बिदेश बिभाग गठन भएको र त्यसमा बिभिन्न ब्यक्तिहरु राखिएको भन्ने समाचार गलत भएको जनाउनु भएको हो ।

उहाँले लेख्नभएको छ पार्टीले  बिदेश बिभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।