२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द



अ+ अ-

काठमाडौं । हिन्दुहरुको महान चाड वडा दसैंको अवसरमा सर्वोच्च अदालत भोलिदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको छ। आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी अदालतका उप रजिष्ट्रार देवेन्द्र ढकालले दिएका हुन्।

जारी विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने बताईएको छ । 

विज्ञप्ति: