• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

प्रदेश २ः बैठक साढे तीन बजेसम्मका लागि स्थगित



जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक साढे तीन बजे सम्मका स्थगित भएको छ । 

जारी बैठकलाई साढे तीन बजेसम्मका लागि स्थगित गरिएको हो । आजै बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गरेका छन्  ।

१०४ सांसद रहको प्रदेशसभामा मुख्यमन्त्री राउतको पक्षमा स्पष्ट बहुमत रहेको छ ।