९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ः बैठक साढे तीन बजेसम्मका लागि स्थगित



अ+ अ-

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक साढे तीन बजे सम्मका स्थगित भएको छ । 

जारी बैठकलाई साढे तीन बजेसम्मका लागि स्थगित गरिएको हो । आजै बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गरेका छन्  ।

१०४ सांसद रहको प्रदेशसभामा मुख्यमन्त्री राउतको पक्षमा स्पष्ट बहुमत रहेको छ ।