२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत कार्यकर्ताबारे पौडेललाई देउवाको जवाफ – अस्पताल पठाऊ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील विवादलाई लिएर लामो समयदेखि केन्द्रीय कार्यालयमा अनसन बसिरहेका बारा र रौतहटका कार्यकर्तालाई अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका छन् । 

बुधबार बालुवाटारमा भएको कांग्रेस शीर्ष नेताहरुको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले अनसन बसिरहेका कार्यकर्ताको स्वास्थ्य बिग्रिएको बताउँदै माग सम्बोधन गर्न पौडेल पक्षले आग्रह गरेका हुन्।

अनसनरत कार्यकर्ता बिरामी पर्न लागेको पौडेलले सुनाउँदा देउवाले अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका थिए। दशैंको बेलामा कार्यकर्ता अनसनमा राखेर नेताहरुले कसरी पर्व मनाउने भन्दै पौडेल पक्ष सभापतिप्रति रुष्ट देखिएको थियो।