९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन स्थल परिवर्तन , चितवन हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यस अघि बुटवलमा महाधिवेशन गर्ने तय भएको थियो । स्थान परिवर्तनको निर्णय बिहिबार बस्ने स्थायी कमिटीको बैठकले गर्ने एक नेताले जानकारी दिनुभयो ।

एमालेको महाधिवेशन मंसिर १०, ११ र १२  गर्ने तय भएको छ ।  यसैगरी कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुदैछ ।