११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक सुरु, अध्यक्ष ओलीले सम्बोधन गर्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ ।

आजको बैठकमा महाधिवेशन स्थल परिवर्तनसँगै विधान महाधिवेशन समिक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन ९ गते हुने पालिका अधिवेशनका बारेमा छलफल हुने जनाइएको छ । 

यसैगरी राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा पनि छलफल हुनेछ । यस अघि एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

यस अघि बुटवलमा महाधिवेशन गर्ने तय भएको थियो । एमालेको महाधिवेशन मंसिर १०, ११ र १२  गर्ने तय भएको छ ।  यसैगरी कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुँदैछ ।