७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

बागमती प्रदेश: शाक्य बाहिरिएपछि पाण्डे र बानियाँ लाई आलोपालो मुख्यमन्त्री दिने सहमति

बागमती प्रदेश:  शाक्य बाहिरिएपछि पाण्डे र बानियाँ लाई आलोपालो मुख्यमन्त्री  दिने सहमति
अ+ अ-

काठमाडौँ। बागमती प्रदेशमा नेपाली काग्रेस र नेकपा एकीकृत समाजवादी बीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ ।

सत्ता गठबन्धनमा रहेका दलका शिर्ष तहमा भएको सहमति अनुसार सुरुमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र ६ महिना पछि नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले मुख्यमन्त्री पद सम्हाले सहमति भएको एक नेताले जानकारी दिनुभयो । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि दलहरु बीच आलोपालो गर्ने सहमति भएको हो ।  

यस अघि काँग्रेसका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीमा दाबी गर्दै आउनु भएको थियो । काग्रेस नेता शेखर कोइरालाले केही समयका लागि मुख्यमन्त्री पद लिन नहुने बताएपछि बानियाँले कर्मचारीले पार्टी चलाउन सक्दैन भन्दै कोईरालाको आलोचना गर्नुभएको थियो ।