२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेट : अस्ट्रेलियाले फिल्डिङ रोज्यो, दक्षिण अफ्रिकाको फितलो शुरुआत



अ+ अ-

अबुधाबीः यस वर्षको आइसिसी टी२० क्रिकेट विश्वकपको महाकुम्भ शुरु भएको छ । सुपर १२ मा सहभागी १२ राष्ट्रका टोलीबीच यो प्रतियोगिता हुँदैछ ।

समूह चरणको यस प्रतियोगिता अन्तर्गत आज पहिलो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भइरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले खराब शुरुआत गरेको छ ।

अफ्रिकाले ८ ओभरमा महत्वपूर्ण चार विकेट गुमाउँदै ४६ रन बनाएको छ । अफ्रिकाका टेम्बा बाभुमा १२, क्विन्टन डि कक ७, हेनरिक भान डर डुसेन २ तथा हेनरिक क्लासेन  व्यक्तिगत १३ रन बनाएर आउट भएका छन् ।

अहिले क्रिजमा एडेन मारकरम र डेभिड मिलर छन् ।

अस्ट्रेलियाका लागि जस हेजलवुडले २, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १/१ विकेट लिएका छन् ।