काठमाडौं । पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएका छन् ।
एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा गएका उनी फेरि एमालेमै फर्किएका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहेको उनले जनाएका छन् ।
विज्ञप्तिमा उनले लेखेका छन्, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ ।’