२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा सकस: १३ न्यायाधीशको इजलासमा पेशी तोकियो, ईजलास बस्ने नबस्ने बारे छलफलमा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विवादका बिच सोमबारको पेसी तोक्नु भएको छ । प्रधानन्यायाधीश राणाले १० ओटा ईजलास गठन गर्नुभएको छ जसका ९ ओटा सयुक्त र १ एकल इजलास गठन गर्नुभएको छ । आजको पेशीमा भने राणाले आफुलाई ईजलास तोक्नु भएको छैन ।

प्रधानन्यायाधीश राणाले न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोक्नु भएको छ ।

उता प्रधानन्याधीश राणाको बिपक्षीमा उभिएका अन्य १४ न्यायधीसले भने यस अघि ईजलास बहिष्कार गर्ने  अनौपचारिक सहमति गरेका थिए ।