१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । 

सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरी छुट्टै बैठक बसेपछि फुलकोर्ट बैठक बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताउनुभएको थियो । 

यसैबीच १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बताइएको छ ।

न्यायाधीशहरूको संयुक्त बैठक सुरू