१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसबीआई बैंकका नवनिर्वाचित अध्यक्ष अरोराद्वारा शपथ लिँदै



अ+ अ-

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष राजीव अरोराले गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँले गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।