१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी बडहरा १२८ आरडीमा पुर्‍याएको क्षति (फोटो फिचर)



अ+ अ-

मोरङ । मोरङ सिँचाइ आयोजनाअन्तर्गत चतरा मूल नहरको सुनसरी बडहरा १२८ आरडीमा बाढीले क्षति पुर्‍याएको छ ।

कात्तिक पहिलो साताको बेमौसमी झरीका कारण आएको बाढीले क्षति पुर्‍याएको हो ।

(तस्बिर: मनोज दाहाल, रासस)