११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पालिका अधिवेशनः हरिनास एमालेको अध्यक्षमा खिम नारायण मानन्धर



अ+ अ-

स्याङ्जा । नेकपा एमाले हरिनास गाउँपालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको छ । 

अधिवेशनले खिम नारायण मानन्धर ‘कान्छा’लाई अध्यक्षमा चयन गरेको छ । 

यस्तै उपाध्यक्षमा ओम सिग्देल, सचीवमा इन्द्र रुचाल चुनिएका छन् भने सहसचिवमा चिन्तामणी शर्मा, पर्शुराम लम्साल सहित ५१ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।