१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्री रिजाल र चिनियाँ राजदूत यान्छी बीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि चीनका राजदूत होउ यान्छी बीच भेटवार्ता भएको छ ।

शिंहदरबार स्थित रक्षामन्त्रालयमा भएको भेटमा राजदुत यान्छीले रक्षामन्त्री रिजाललाई बधाई दिनु भएको थियो ।

भेटमा नेपाल चीन सम्बन्धका बारेमा चर्चा हुनुका साथै आगामी दिनमा यसलाई अझ बलियो बनाउने विषयमा छलफल भएको जनाईएको छ ।