• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

नयाँ म्युजिक भिडियोका साथ नायिका केकी (फोटोफिचर)



काठमाडौं । नायिका केकी अधिकारी रातो पहिरणमा मुसुक्क मुस्कुराएको तस्वीर सार्वजनिक गरेकी छन् । यो समाचार तयार पर्दासम्म उनले यी तस्वीरहरु पाँच घण्टा अघि सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् । 

उनी रातो कुर्तासुरवालमा मुस्कुराएको तस्वीर रहेको छ । यो तस्वीर कुनै नयाँ म्युजिक भिडियोको हुने अनुमान छ ।

उनले त्यस भिडियोको प्रमोसनको निम्ति उक्त तस्वीर सार्वजनिक गरेको अनुमान लगाउँन सकिन्छ । उनको तस्वीरको ब्याकग्राउन्डले उनी कुनै म्युजिक भिडियोको शुटिङमा रहेको प्रष्ट हुन्छ ।