२३ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी



अ+ अ-

हेटौंडा । वागमती प्रदेको मुख्यमन्त्रीमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् ।

नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित समाजवादीका प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दाबी पेस गरेको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार भोलि (बिहीबार) दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् ।