२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रोनाल्डोले युनाइटेडलाई हारबाट जोगाए



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनायटेडले बराबरी खेलेको छ । 

मंगलबार राति भएको खेलमा युनाइटेड इटालियन क्लब एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको हो । एटलान्टाको घरेलु मैदानमा खेलको १२ औं मिनेटमा जोसी लिकिचले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाएका थिए । 

पहिलो हाफको इन्जुरी समयमा युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै १-१ को बराबरीमा ल्याए । 

५६ औं मिनेटमा डुभान जापाटाले गोल गर्दै एटलान्टालाई २-१ को अग्रतामा लगे । खेल सकिनै लाग्दा इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै २-२ को बराबरीसहित टोलीको हार टारे । 




भर्खरै