२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमको मुख्य प्रशिक्षकमा कोन्टे नियुक्त



अ+ अ-

एजेन्सी ।  प्रिमियर लिग क्लब टोटेनहमले इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

क्लबले नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोलीपल्ट मंगलबार कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

सम्झौता थप्ने विकल्पसहित कोन्टेले टोटेनहमसँग २ वर्षको सम्झौता गरेका छन् । 

कोन्टेले चेल्सीलाई २०१६/१७ मा प्रिमियर लिग उपाधि दिलाएका थिए भने २०१८ मा एफए कपको उपाधि दिलाएका थिए । 

गत सिजन उनले इटालियन क्लब मिलानलाई सिरि ‘ए’ जिताएका थिए ।