९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पर्वमा रमाउदै कुटनीतिज्ञहरु



अ+ अ-

काठमाण्डौ । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी  राजदूत निकोला पोलिटले आफ्नो निबासको मुलढोका अगाडी रंगोली बनाउदै दीपावलीको शुभकामना दिनु भएको छ ।

सामाजिक संञ्जाल ट्विटरमा रंगोली बनाउदै  गरेको फोटो राख्दै राजदूत पोलिटले काठमाण्डौस्थित बेलायती राजदूतावासको तर्फबाट सबैमा दीपावलीको महान पर्वको शुभकामना  व्यक्त गर्नुभएको छ ।  

यस अघि दशैको समयमा पनि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले बिजयादशमीको दिन टिका लगाएको र लगाईदिएको फोटो सामाजिक संञ्जालमा  राख्नु भएको थियो । 

यो पनि पढ्नुहोस- बिजयादशमीमा रमाउँदै राजदुतहरु (फोटो फिचर)