काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तरगतआज लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आरधनासँगै दीपावली गरी देशभर लक्ष्मीपूजाको पुजा गरिन्छ ।
दीपावलीका अवसरमा काठमाडौ उपत्यकाको झिलिमिली हेरौ तस्वीरमा –