२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा बिरुद्ध वारको विरोध जारी , सोमबार कालो पट्टि सहितको आन्दोलन



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरुद्धको आन्दोलनलाई सोमबार बाट निरन्तरता दिने भएको छ । सडक बाटै प्रधानन्यायधीस हटाउने भन्दै आन्दोलनमा उत्रिएको नेपाल वारले प्रधानन्याधीशले राजीनामा नदिदा सम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

हाल सम्मको आन्दोलनको समिक्षा र आगामी दिनको रणनीति तय गर्न भन्दै बारले आईतबार जिल्ला बारहरु संग भर्चुअल छलफल गरेको थियो । छलफल पछि वारका महासचिव लिलामणि पौडेलले एक अनुरोध पत्र जारी गर्दे सोमबार साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलनमा सहभागी हुन  काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीलाई आह्वान गर्नुभएको छ । 




भर्खरै