१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायधीशहरुको ईजलास बहिष्कार निरन्तर, चुडालको ईजलासबाट बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै केही साता देखी ईजलास बहिष्कार गर्दै आएका न्यायधीशहरु मध्ये न्यायधीश कुमार चुडाल ईजलासमा फर्कनु भएको छ । 

आन्दोलनमा रहेकै समयमा न्यायधीश चुडालले आज बन्दी प्रत्यक्षीकरणको मुद्धा हेर्नुभएको छ । रिटमा उहाँले कारण देखाउ आदेश जारी गर्नुभएको छ । चुडालले जिल्ला अदालत रुकुम पूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गर्नुभएको हो । 

अघोषित इजलास बहिष्कार गरेका अन्य न्यायधीशहरु भने ईजलासमा फर्किएका छैनन् । प्रधानन्यायधीश राणाले चार न्यायधीश बाहेक अन्यलाई आज बन्दीप्रत्यक्षीकरणको मुद्धा तोक्नु भएको थियो ।