• १० फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 22 2024
  •   Unicode
Logo
Latest
★   बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर ★   पोर्चुगलमा रहेकी सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध ★   मोहम्मद शामीले आईपीएल २०२४ नखेल्ने ★   ब्रह्माण्डीय महायज्ञमा राष्ट्रपति पौडेल ★   मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु ★   कांग्रेस महासमिति बैठक : युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ ★   एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी ★   जिब्रोको स्वाद र मोटोपनको समस्या ★   रुस–युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि ★   माधव नेपाल लक्षित ओलीको टिप्पणी: ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौँ :  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनिबस्दै छ । शुक्रबार बाट सुरु भएको बैठक सनिबार र आइतबार बस्न नसके पछि आज बिहान ११ बजे पुन बस्ने गरी तोकिएको थियो ।

 ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पुष्पकमल दाहाल छनौट भएपनि पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत भएका छैनन् ।

पदाधिकारीका सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगित गरिएपनि नेताहरु बीच सहमति हुन सकेको छैन । यस बाहेक स्थानीय तहको निर्बाचन , एमसीसीका बारेमा पार्टीले गरेको निर्णयमा देखिएको असन्तुष्टि सहित   विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ ।