१ भाद्र २०८३, सोमबार
,
Latest
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा एकै परिवारका पाँच मृत फेला



अ+ अ-

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जना मृत अबस्थामा फेला परेका छन् । मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, उनका छोरा २२ वर्षीय सुभाष स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र नाति नाबालक २ दिनको नवजात शिशु रहेका छन्।

ललितपुर प्रहरीले निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ ।  कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भै रहेको जनाएको छ ।