१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्वपूर्ण विषयहरु थाँती राख्दै माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक सकिने



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक महत्वपूर्ण विषयहरु थाँती राख्दै सकिने भएको छ । दुई दिनको गृहकार्यपछि आज पुनः बसेको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने र अन्य विषयहरु थाँती राख्ने तयारी भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा लागि तय गरिएका ६ ओटा प्रस्तावमध्ये केन्द्रीय सदस्यको कार्यविभाजन मात्र होला जस्तो छ अरु विषयमा निर्णय हुँदैन ।” पार्टीको पदाधिकारी चयन, एमसीसीका सन्दर्भमा नेतृत्वले लिएको निर्णय लगायतका विषयमा विवाद बढ्ने लक्षण देखिएपछि बैठक आजै अत्य गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले महत्वपूर्ण विषयहरु थाँती राख्दै स्थानीय तहको निर्वाचनपछि मात्र निर्णय गर्ने तयारी गरेको छ ।