१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सूर्यवंशी’को चारदिने कमाई कति ?



अ+ अ-

एजेन्सी । कोरोना महामारीले थलिएको बलिउड जगतलाई फिल्म ‘सूर्यवंशीले राहत दिएको छ । 

गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्दै दर्शकलाई हलमा फर्काएको छ । 

फिल्मले शुक्रबार २६.२९ करोड, शनिबार २३.८५ करोड, आइतबार २३.८५ र सोमबार १४.५१ करोड कलेक्शन गर्दै चारदिनमा ९१.५९ करोडको व्यापार गरेको छ । सो व्यापार भारतको मात्र रहेको छ । 

रोहित शेट्टीको निर्देशनमा बनेको फिल्ममा अक्षय कुमार र कटरिन कैफ प्रमुख भूमिकामा छन् भने अजय देवगन र रणवीर सिंह गेस्ट भूमिकामा छन् ।