२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका भाजपा शीर्ष नेता गडकरी नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । भारतका केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेता नितिन गडकरी नेपाल आउने भएका छन् । 

पूर्व भाजपा अध्यक्षसमेत रहेका गडकरी यसै महिना नेपाल आउन लागेका हुन् ।

उनी हाल सडक परिवहन तथा राजमार्ग मन्त्री रहेका छन् ।

उनी पतञ्जलि योगपीठ नेपालको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् । 

स्रोतका अनुसार मन्त्री गडकरी मंसिर २ गते नेपाल आउने छन् । उक्त अवसरमा योगागुरु रामदेव र आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम रहेको छ । 

मन्त्री गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवा, र विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेटघाट गर्नेछन् ।