१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सुरु भएको छ । 

काठमाडौस्थित अर्पण पार्टी प्यालेस थापागाउँमा सो पार्टीको पहिलो पोलिटब्युरो बैठक सुरु भएको हो । 

बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल हुने बुझिएको छ ।