१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी विश्वकपः टस जितेर न्यूजील्यान्डले फिल्डिङ रोज्यो



अ+ अ-

अबुधाबीः टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत इङल्यान्ड र न्यूजील्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा न्यूजील्यान्डले टस जितेर फिल्डिङ रोजेको छ ।

यस खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनलमा भोलि बुधबार हुने पाकिस्तान र अस्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा हुनेछ ।

राम्रै ब्याटिङ अर्डर रहेको इङल्यान्डले पहिलो ४ ओभरमा बिना क्षति २९ रन बनाएको छ । क्रिजमा रहेका प्रारम्भिक ब्याट्सम्यान जस बटलरले १७ तथा जोनी बेयरस्टले ७ रन बनाएका छन् । एजेन्सी