१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी विश्वकपः टस जितेर न्यूजील्यान्डले फिल्डिङ रोज्यो



अ+ अ-

अबुधाबीः टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत इङल्यान्ड र न्यूजील्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा न्यूजील्यान्डले टस जितेर फिल्डिङ रोजेको छ ।

यस खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनलमा भोलि बुधबार हुने पाकिस्तान र अस्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा हुनेछ ।

राम्रै ब्याटिङ अर्डर रहेको इङल्यान्डले पहिलो ४ ओभरमा बिना क्षति २९ रन बनाएको छ । क्रिजमा रहेका प्रारम्भिक ब्याट्सम्यान जस बटलरले १७ तथा जोनी बेयरस्टले ७ रन बनाएका छन् । एजेन्सी