१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको मुख्य प्रशिक्षकमा जेरार्ड नियुक्त



अ+ अ-

एजेन्सी । एस्टन भिल्लाको मुख्य प्रशिक्षकमा स्टेफन जेरार्ड नियुक्त भएका छन् ।

क्लबले जेरार्डलाई साढे तीन वर्षका लागि क्लबको मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको हो । 

जेरार्डले रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर भिल्ला क्लबसँग अनुबन्धन सम्झौता गरेका हुन् ।

लिभरपुलका पूर्व कप्तान समेत रहेका जेरार्डले क्लबमा डायन स्मिथलाई प्रतिस्थापन गर्नेछन् । स्मिथलाई क्लबले गत आईतबार बर्खास्त गरेको थियो ।