१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

भारतीय प्रधानमन्त्री मोदीले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन संवाद

भारतीय प्रधानमन्त्री मोदीले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन संवाद
अ अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए । 

दुई नेताबीच युक्रेनको वर्तमान अवस्थाबारे छलफल भएको थियो । 

प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच निरन्तर वार्ताको प्रयासको पनि प्रशंसा गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । 

जेलेन्स्कीपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी गर्ने बताइएको छ । 

जेलेन्स्कीसँगको कुराकानीको क्रममा, मोदीले युक्रेनमा फसेका भारतीयहरूलाई सुरक्षित रूपमा उद्धार गर्न युक्रेनी सरकारलाई सहयोग गरेकोमा जेलेन्स्कीलाई धन्यवाद दिएका थिए । 

यस्तै, सुमीमा फसेका भारतीय विद्यार्थीको उद्धारको प्रयासमा युक्रेन सरकारको सहयोग जारी रहने प्रधानमन्त्री मोदीले आशा व्यक्त गरेका छन् ।