१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा खाली इजलासमा कानूनव्यावसायीको बहस



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायधीशहरुको बेञ्न बहिष्कार र कानूनव्यावसायीको बिरोधका बिच केही कानून व्यावसायीहरुले खाली ईजलासमा बहस गरेका छन् ।  

प्रधानन्यायधीश राणाले आज आठवटा इजलासमा पेसी तोक्नुभएको थियो । आठ मध्ये चार ओटा ईजलासमा न्यायधीशहरु बेञ्चमा नबसे पनि केही कानूनव्यावसायी हरुले बहस गरेको अधिवक्ता स्वागत नेपालले जानकारी दिनुभयो ।

गत कार्तिक आठ गते सर्वोच्च अदालतमा केही बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई बाहेक अन्यको सुनुवाई भएको छैन ।  

न्याय रोक्न मिल्दैन भन्दै नेपाल सहितका अधिवक्ताहरुले हातमा सेतो पट्टि बाधेर शुक्रबारलाई तोकिएका चारवटा इजलासमा बहस गरेका हुन् ।