२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशहरूले प्रधानन्यायाधीश राणाले तोकेका सबै इजलास बहिष्कार गरे



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले शुक्रबारका लागि आठवटा इजलास तोकेपनि न्यायाधीशहरूले सबै बहिष्कार गरेका छन् । 

गएको दुई सातादेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको इजलास मात्र बहिष्कार गर्ने गरेका थिए । तर शुक्रबार भने उनीहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेरेका हुन् ।

शुक्रबार आठवटा इजलासमा १ सय ३३ मुद्दा तोकिएका थिए । तीमध्ये बन्दी प्रत्यक्षीकरणका दुईवटा मुद्दा रहेका थिए।