१ भाद्र २०८३, सोमबार
,
Latest
स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । बारा जिल्ला साविक अमरपट्टी गाविस–४ परिवर्तित पचरौता नपा–८ घर भई हाल काठमाडौँ महाराजगञ्ज बस्ने ५३ वर्षीय राम एकवाल चौधरीलाई काठमाडौँ लाजिम्पाटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उच्च अदालत पाटन ललितपुरको विसं २०७७ फागुन २१ गतेको फैसलाबाट रु आठ लाख ७५ हजार जरिवाना र चार दिन कैद सजाय पाएका निज चौधरी फरार थिए ।