६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल प्रकरणमा नाबालिग गायिकाबारे अश्लिल स्टाटस लेख्रे पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । प्रहरीको साइबर ब्यूरोले पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिगबारे अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्तिाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– ९ बस्ने २९ वर्षीय विकास महर्जन रहेका छन् । 

महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेको प्रहरीले जनाएको छ । 

आइतबार पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।