• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

नेवानीका महाप्रबन्धक पौडेल मन्त्रालय तानिए



काठमाडौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिम प्रसाद पौडेललाई  पदमुक्त गर्न सरकारले मन्त्रालयमा तानेको छ ।  पौडेलले नेपाल सरकार को मन्त्रीस्तरीय मिति २०७८।०७।०८ गतेको निर्णय बमोजिम आफू वायुसेवा निगमको कुनै पनि कार्यकारी भुमिकामा नरहेको जानकारी गराउनु भएको छ ।

उहाँले कार्यकारी भुमिकामा रहंदा साथ र सहयोग पुर्याउनुहुने सबै प्रति आभारी व्यक्त गर्नुभएको छ ।  पौडेलल२०७७ असोज मा चार बर्षका लागि महाप्रवन्धक पदमा नियुक्त हुनु भएको थियो ।