• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह ★   विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ ★   सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो: प्रधानमन्त्री दाहाल ★   यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

सुन्धाराबाट विप्लवका कार्यकर्ताहरु पक्राउ



काठमाडौं । काठमाडौंको सुन्धाराबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केही कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुले सुन्धारा क्षेत्रको सडकमा टायर बालेर बाटो अबरुद्ध गर्दै थिए । 

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो । 

तशर्थ काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ । बन्दको प्रभावले गर्दा सार्वजनिक यातायातहरु पनि अन्य दिनमा जस्तो चलेको देखिदैन् ।